newsare.net
काठमाडौं । लामो समयदेखि विवादमा परिरहेको नेपाल वायुसेवा निगमको ए३२० जहाजको इन्जिन सट्टापट्टा (सनेपाल वायुसेवा निगमको ए३२० जहाजको इन्जिन सट्टापट्टा प्रक्रिया सुरु
काठमाडौं । लामो समयदेखि विवादमा परिरहेको नेपाल वायुसेवा निगमको ए३२० जहाजको इन्जिन सट्टापट्टा (स्वाप) प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। निगम र इजरायलस्थित आइएआईबीच भएको ‘मेन्टेनेन्स विथ लिज सपोर्ट’ सम्झौतामाथि आधारित रहेर भएको वार्तापछि आपसी समझदारी (एमओयू) सम्पन्न भएको निगमले जनाएको छ। सम्झौताअनुसार निगमको ए३२० जहाज यसै वर्ष डिसेम्बर २८ मा काठमाडौं–दुबई (केटिएम–डीएक्सबी) नियमित उडान […] Read more











