newsare.net
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता विस्तार तथा दक्ष जनक्यान महासंघ नेतृत्वलाई सरकारको सम्मान, आईसीटी सीप विकासमा उल्लेखनीय योगदान
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता विस्तार तथा दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) को दोस्रो वार्षिकोत्सवका अवसरमा ललितपुरको भैँसेपाटीमा आयोजित विशेष समारोहमा […] Read more











