newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म नेपालको चालु खाता बचत दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैएक वर्षमै दोब्बरले बढ्यो चालु खाता वचत, शोधनान्तर बचत पनि उच्च
काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म नेपालको चालु खाता बचत दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गत आवको यहि अवधिको तुलनामा चालु आवमा चालु खाता बचत दोब्बरले बढेको हो । चालु आर्थिक वर्षको मंसिर महिनामा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । गत […] Read more











