newsare.net
काठमाडौं । एनएमबि बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समिति अधएनएमबि बैंकको ३० औं वार्षिक साधारणसभा सम्पन्न, बोनस र नगद लाभांश पारित
काठमाडौं । एनएमबि बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न सभामा सञ्चालक, सेयरधनी तथा सरोकारवालाको उपस्थिति रहेको थियो। सभामा सहभागी सेयरधनीहरूले बैंकको वित्तीय अवस्था, सेवा विस्तार तथा भावी रणनीतिबारे आ–आफ्ना सुझाव र मन्तव्य व्यक्त गरेका थिए। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट […] Read more











