newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पूँजी कायम गर्न नसकेका लघुवित्त वित्तीय संस्थालालघुवित्तको लाभांस वितरणमा राष्ट्र बैंकको कडाई, चुक्ता पूँजी नपुगेका लघुवित्तलाई नगद लाभांसमा रोक
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पूँजी कायम गर्न नसकेका लघुवित्त वित्तीय संस्थालाई कर प्रयोजनबाहेक नगद लाभांस वितरण गर्न नपाइने स्पष्ट गरेको छ। केन्द्रिय बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरण प्रक्रियामा थप कडाइ गरेको हो । राष्ट्र बैंकले खराब कर्जा अनुपात र लाभांश वितरणपछि कायम हुने पूँजीकोष अनुपातलाई आधार […] Read more











