newsare.net
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ गते सम्पन्न जेन–जि आन्दोलनका क्रममहिमालयन एभरेष्ट इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, क्षतिग्रस्त प्रहरी इकाईको पुनर्निर्माणसहित हस्तान्तरण
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ गते सम्पन्न जेन–जि आन्दोलनका क्रममा क्षति पुगेको सर्वोच्च तथा विशेष अदालत समन्वय सुरक्षा प्रहरी इकाईको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक संरचनाको संरक्षण तथा सुरक्षाजस्तो संवेदनशील निकायको कार्यसम्पादन सहज बनाउन उक्त पुनर्निर्माण कार्य गरेको हो। समयमै पुनर्निर्माण सम्पन्न भएसँगै सम्बन्धित प्रहरी इकाईले […] Read more











