newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ३९ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिव६ महिनामै आयो ३९ अर्ब बढीको एफडीआई, ठुला ७ परियोजनामै २१ अर्ब बढीको प्रतिवद्धता
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ३९ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको यही अवधिमा भने […] Read more











