newsare.net
काठमाडौं । डिजिटल यात्रा प्लेटफर्म ट्रिप टर्बोले नबिल बैंक लिमिटेडसँग रणनीतिक साझेदारी गर्दै आफनबिल बैंकको मोबाइल एपमा ट्रिप टर्बोको सेवा उपलब्ध हुने, बैंकिङ र ट्राभल एउटै प्लेटफर्ममा
काठमाडौं । डिजिटल यात्रा प्लेटफर्म ट्रिप टर्बोले नबिल बैंक लिमिटेडसँग रणनीतिक साझेदारी गर्दै आफ्ना यात्रा सेवाहरू नबिल बैंकको ‘एनबैंक’ मोबाइल एपमार्फत उपलब्ध गराएको छ। यस साझेदारीले बैंकिङ र यात्रा सेवालाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ग्राहकलाई थप सहज र स्मार्ट अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। साझेदारीसम्बन्धी सम्झौतामा नबिल बैंकका उपमहानिर्देशक आदर्श बाजगाईन र ट्रिप […] Read more











