newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरएसडिसी लघुवित्तको नाफामा आकर्षक वृआरएसडिसी लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरएसडिसी लघुवित्तको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यसको खुद नाफा ७३.५४ प्रतिशतले बढेर ७ करोड ६६ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस संस्थाले ४ करोड ४१ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य घटेपनि […] Read more











