newsare.net
काठमाडौं । वैज्ञानिकहरूले विश्वकै सबैभन्दा ठूलो फलामको भण्डार पत्ता लगाएको खुलासा गरेका छन् । झ६ ट्रिलियन डलर बराबरको विश्वकै सबैभन्दा ठूलो फलाम खानी पत्ता लाग्यो, विश्व अर्थतन्त्रमै ठूलो प्रभाव पर्ने
काठमाडौं । वैज्ञानिकहरूले विश्वकै सबैभन्दा ठूलो फलामको भण्डार पत्ता लगाएको खुलासा गरेका छन् । झण्डै ६ ट्रिलियन डलर (८ हजार ७ सय ५५ खर्ब रुपैयाँ) बराबर आँकलन गरिएको छ। यो ऐतिहासिक खोज अष्ट्रेलियाको पश्चिमी भागमा रहेको ह्यामर्स्ली क्षेत्र अन्तर्गत पिलबारा क्षेत्रमा भएको हो। अनुसन्धानकर्ताका अनुसार यहाँ करिब ५५ अर्ब मेट्रिक टन फलाम अयस्क रहेको छ, […] Read more











