newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड नाफा कमायो, वितरणयोग्य नाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १६.२९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ६४ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद […] Read more











