newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया बैंकले १३ करोड ११ लाख ९१ हएनआईसी एसिया बैंकले कमायो १३ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया बैंकले १३ करोड ११ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनमा १३.५४ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेरमेन्ट चार्ज बढ्दा र खुद ब्याज […] Read more











