newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको नाफा सामान्यमहालक्ष्मी विकास बैंकले कमायो साढे ३० करोड नाफा
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा ६.४१ प्रतिशतले बढेर ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २८ करोड ७४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र […] Read more











