newsare.net
काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ शुक्रबार भने घटेको छ । शुक्रबार एकैदिन सुनको भाउ प्रतितएकैदिन प्रतितोला साढे २० हजारले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ शुक्रबार भने घटेको छ । शुक्रबार एकैदिन सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ […] Read more











