newsare.net
काठमाडौं । नेपालमा बैंकिङ र वित्तीय सेवामा पहुँच तथा प्रयोगमा उल्लेखनीय सुधार आएको छ। नेपाल राष्प्रविधि र सुरक्षामा भरोसा बढ्दा बढ्यो बैंकिङ पहुँच, डिजिटल बैंकिङको योगदान उच्च
काठमाडौं । नेपालमा बैंकिङ र वित्तीय सेवामा पहुँच तथा प्रयोगमा उल्लेखनीय सुधार आएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले नेपाली जनताले अब बैंकको सेवा सजिलै पाउने मात्र होइन, दैनिक जीवनका विभिन्न कारोबारमा पनि बैंकिङ प्रणालीलाई प्रभावकारी रूपमा प्रयोग गरिरहेको देखाएको हो । प्रतिवेदनअनुसार, बैंकिङ पहुँच सूचकाङ्क अघिल्लो वर्ष ४७ (०.४७) बाट यसपाली ५३ (०.५३) पुगेको […] Read more











