newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्कासनका लागि अनस्नो रिभर्स लिमिटेडले आईपीओ सार्वजनिक गर्दै, सेवोनको अन्तिम स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्कासनका लागि अन्तिम स्वीकृति दिएको छ। बोर्डले २०८२ माघ १८ गते आइतबार कम्पनीलाई विवरण पत्र प्रकाशन गरी शेयर निष्कासन प्रक्रिया अघि बढाउन अनुमति दिएको हो। स्वीकृति अनुसार कम्पनीले १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ। यसका लागि १०० रुपैयाँ अंकित मूल्यका […] Read more











