newsare.net
काठमाडौं । सन् २०२६ को जनवरी महिनामा नेपालमा साढे ९२ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागजनवरीमा नेपाल भित्रिए साढे ९२ हजार बढी पर्यटक, कुन देशबाट कति ?
काठमाडौं । सन् २०२६ को जनवरी महिनामा नेपालमा साढे ९२ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालमा कुल ९२ हजार ५ सय ७३ जना अन्तरराष्ट्रिय पर्यटक आगमन भएको तथ्याङ्क सार्वजनिक भएको छ। यो संख्या सन् २०२५ को जनवरीको तुलनामा १५ प्रतिशतले बढी हो भने कोभिड महामारीअघि […] Read more











