newsare.net
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाली मुलुककी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिरएडीबी दक्षिण एसिया महानिर्देशकमा सोना श्रेष्ठ नियुक्त, ६ वटा देशको जिम्मेवारी
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाली मुलुककी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ । उनलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त गरिएको हो । श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् । उनले उपमहानिर्देशक पद ३ अप्रिल २०२५ […] Read more











