newsare.net
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी प्रदआज नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँको मौसम कस्तो ?
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु-कुहिरो रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशको […] Read more











