newsare.net
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदएनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सञ्चालकमा ज्ञानेन्द्र ढुङ्गाना नियुक्त
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त भएका छन् । कम्पनीको मिति २०८२/११/१२ गते बिहान ८ः३० बजे बसेको सञ्चालक समितिको १६०औं बैठकले ढुङ्गानालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उक्त नियुक्ति आजकै मितिबाट लागू हुने जनाइएको छ। कम्पनी नियमावली तथा कम्पनी ऐन, २०६३ को […] Read more











