newsare.net
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्ति–सुरक्षा र आसन्न निर्वाचहोलीमा भीडभाड र मदिरा बिक्री नगर्न काठमाडौं प्रशासनको आग्रह, निर्वाचन आचारसंहिता कडाइका साथ लागू हुने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्ति–सुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। कार्यालयले सार्वजनिक स्थानमा भीडभाड, मेला–महोत्सव तथा मदिरा बिक्री–वितरण नगर्न अनुरोध गरेको हो। कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार आफ्नै घर–परिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन कुनै रोक नलगाइएको स्पष्ट पारिएको छ। तर खुला […] Read more











