newsare.net
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईदुर्गा प्रसाईं पाँच दिन हिरासतमा बस्ने, शान्ति भंगको आरोपमा अनुसन्धान सुरु
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिनसम्म हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुसन्धानका लागि हिरासतमा राख्ने स्वीकृति दिएको हो। आज बिहान भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएको छ। प्रसाईंले पछिल्लो समय चुनाव नहुने दाबी गर्दै […] Read more











