newsare.net
काठमाडौँ । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकयातायात पूर्वाधार विज्ञ गजुरेल सिन्धुली–२ मा निर्वाचित
काठमाडौँ । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यातायात पूर्वाधारविज्ञ आशिष गजुरेल निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत पाएका छन् । दाहाल […] Read more











