newsare.net
काठमाडौं । बुद्ध एयरको एटीआर–७२ जहाज पूर्ण क्षमता सञ्चालनपछि विश्वमै पहिलो पटक औपचारिक रुपमा विबुद्ध एयरको एटीआर जहाज विश्वमै पहिलो पटक ‘रिटायर्ड’, १६ वर्ष उडेर २४ लाख यात्रुलाई उडान सेवा
काठमाडौं । बुद्ध एयरको एटीआर–७२ जहाज पूर्ण क्षमता सञ्चालनपछि विश्वमै पहिलो पटक औपचारिक रुपमा विदाई (सधैका लागि ग्राउन्डेड) गरिएको छ । बुद्ध एयरको कल साईन नाइन एन एजेओ एटीआर–७२ जहाज १६ वर्षे उडानको अवधि पार गर्दै रिटायर्ड भएको हो । यस जहाजले आफ्नो अधिक्तम उडान क्षमता ७२,००० साईकल पुरा गरेर रिटायर्ड भएको बुध्द एयरले जनाएको […] Read more











