newsare.net
पोखरा । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिमहिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयुभि’हरू ‘बिई-६’ र ‘एक्सइभी ९-ई’ पोखरामा सार्वजनिक
पोखरा । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले पोखरामा महिन्द्राको आधिकारिक वितरक बि.बि. इन्कर्पोरेटेड प्रा.लि.सँगको सहकार्यमा पोखरा तथा क्षेत्रीय बजारको लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरु – बिई-६ (BE 6) र एक्सइभी ९-ई (XEV 9e) सार्वजनिक गरेको छ । यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो ( INGLO ) प्लेटफर्ममा आधारित छन् भने संसारकै […] Read more











