newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतमहालक्ष्मी विकास बैंकको ग्लोबल मनि वीक सम्पन्न, देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले चैत २ गतेदेखि चैत ८ गतेसम्म साताव्यापी रुपमा सञ्चालन गरिएको अभियानअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गलाई केन्द्रमा राखी विभिन्न कार्यक्रम आयोजना गरेको हो । बैंकका देशभर रहेका शाखा तथा प्रादेशिक कार्यालयमार्फत दरबारमार्ग, […] Read more











