newsare.net
काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५) ले पोखरामा आफ्नो पाँचौं शाखा विस्तार गर्दपोखरामा इम्पेरियल सेक्युरिटिजको पाँचौं शाखा सञ्चालन, लगानीकर्तालाई ९ देखि ६ बजेसम्म सेवा
काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५) ले पोखरामा आफ्नो पाँचौं शाखा विस्तार गर्दै सेवा सञ्चालनमा ल्याएको छ। पोखराको राष्ट्र बैंक चोकमा रहेको नयाँ शाखाको आइतबार औपचारिक उद्घाटन गरिएको हो। नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद तिमल्सिना र अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेलले संयुक्त रूपमा रिबन काटेर शाखाको उद्घाटन गरेका हुन्। […] Read more











