newsare.net
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले साढे ३१ अर्ब रुपैयफागुनसम्म निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३१ अर्ब नाघ्यो, शिखर इन्स्योरेन्स शीर्ष स्थानमा
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले साढे ३१ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा कम्पनीहरूले १८ लाख ६२ हजार ११४ वटा बीमा पोलिसी बिक्री गर्दै ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । […] Read more











