newsare.net
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्रीबालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्ने तयारी गरिएको हो। बैठकका लागि पदभार ग्रहणको प्रक्रिया पूरा गरेपछि मन्त्रीहरू धमाधम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए। त्यसपछि नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको […] Read more











