newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेपर्यटन सभापति देशबन्धुको महासंघमा सफल कार्यकाल, भन्छन्–पर्यटन क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले नेपालको पर्यटन क्षेत्रले हालसम्म हासिल गरेका उपलब्धिमा निजी क्षेत्रकै सबैभन्दा ठूलो योगदान रहेको बताएका छन् । महासंघको निर्वाचन नजिकिएको र सभापतिका रुपमा आफ्नो कार्यकाल सकिँदै गरेको क्षणमा बस्नेतले आफूले पर्यटन तथा हवाई यातयात समितिको सभापतिका रुपमा यस क्षेत्रका सम्बन्धमा सरकार […] Read more











