newsare.net
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई हुँदै, आज छुट्लान कि नछुट्लान ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइ हुने भएको हो । ओली र लेखक यही चैत १४ गते पक्राउ परेका थिए । अध्यक्ष ओलीकी पत्नी राधिका […] Read more











