newsare.net
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन पछि अनलाइन सट्टेबाजीसँग सम्बन्धित ७ हजअनलाइन सट्टेबाजीसम्बन्धी सात हजार बढी एप तथा वेबसाइट बन्द
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन पछि अनलाइन सट्टेबाजीसँग सम्बन्धित ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता एप र यूआरएल तत्काल रोक्न निर्देशन दिएपछि अवैध सट्टेबाजीको कारोबार हुने यस्ता एपहरु बन्द गरिएका हुन् । पछिल्लो एक सातामा अनलाइन सट्टेबाजीबारे ५० भन्दा बढी गुनासो […] Read more











