newsare.net
काठमाडौं । नयाँ सरकार गठन भएसँगै निरन्तर घटेको सेयर बजारमा सोमबार भने उछाल आएको छ । यसदिन नेप्से पअर्थमन्त्रीको सकारात्मक अभिव्यक्ति पछि सेयर बजारमा ८३.३३ अंकको वृद्धि, कतिको भयो कारोबार ?
काठमाडौं । नयाँ सरकार गठन भएसँगै निरन्तर घटेको सेयर बजारमा सोमबार भने उछाल आएको छ । यसदिन नेप्से परिसूचक ८३.३३ अंकले बढेर २ हजार ७ सय ६० दशमलव ०२ बिन्दुमा पुगेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार स्टक ब्रोकर एशोसिएसन र अन्य संस्थाहरुबीचको भेटघाटमा सेयर बजारको बारेमा सकारात्मक अभिव्यक्ति दिएसँगै सेयर बजार बढेको जानकारहरुले बताएका […] Read more











