newsare.net
काठमाडौं । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धी कमर्शियल भेहिकलले उत्कृष्टफोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानमा गुणस्तरीय सर्भिसको उपलब्धता
काठमाडौं । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धी कमर्शियल भेहिकलले उत्कृष्ट आफ्टर(सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा “फोटोन ईभी टोटल केयर क्याम्प” सञ्चालन गर्न लागेको छ। यस पहलको उद्देश्य देशका प्रमुख स्थानहरूमा सर्भिसको सुविधालाई ग्राहक नजिकै पुर्याउँदै दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु हो। यस […] Read more











