newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर (आईपीओ) निष्कासनमा वित्तीय विवरणको म्यानुपुआईपीओ निष्कासनमा वित्तीय विवरणको म्यानुपुलेसन रोक्न नयाँ मापदण्ड लागू, ‘कागजी नेटवर्थ’ को सुक्ष्म अध्ययन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर (आईपीओ) निष्कासनमा वित्तीय विवरणको म्यानुपुलेसन रोक्न नयाँ नियम लागू गर्ने भएको छ । सोमबार बसेको बोर्ड बैठकले ‘धितोपत्र प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पेस भएका वित्तीय विवरणको पुनरावलोकन सम्बन्धी मापदण्ड’ स्वीकृत गरेको छ । बोर्डका सञ्चालक समिति सदस्य आनन्दराज शर्मा वाग्लेले आईपीओ निष्काशनका क्रममा वित्तीय विवरणमा हुने म्यानुपुलेसन […] Read more











