newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले बर्दगोरिया गाउँपालिका वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयोएनआईसी एशिया बैंकद्वारा सहारा घरलाई आवश्यक सामग्री सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले बर्दगोरिया गाउँपालिका वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयोगी हातहरु नेपाल (सहारा घर)मा आश्रित व्यक्तिहरुको बसाई अझ सहज र स्वस्थ होस् भन्ने हेतुले आवश्यक विभिन्न सामग्रीहरु सहयोग गरेको छ । बैंकले सहारा घरलाई डाइनिङ टेबल, बेन्चहरुका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत […] Read more











