newsare.net
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापति नेपालसार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई, को बन्दैछ कांग्रेसबाट उम्मेदवार ?
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ। कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ। Read more











