newsare.net
काठमाडौं । जेनजी आन्दोलनअघि मात्रै देशभर अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेटको विषय सेलाएको छनागरिक चिढ्याएको ‘इम्बोस्ड नम्बर प्लेट’ को चर्चा हरायो, पुनः वितरण र छपाईको छैन टुंगो
काठमाडौं । जेनजी आन्दोलनअघि मात्रै देशभर अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेटको विषय सेलाएको छ । नागरिकलाई चिढ्याएको इम्बोस्ड नम्बर प्लेटको भविष्य जेनजी आन्दोलनमा आन्दोलनकारीहरुले यातायात व्यवस्था विभागमा आक्रमण गरेसँगै संकटमा परेको छ । आन्दोलनका क्रममा भएको आगजनीमा विभागको भवन, इम्बोस्ड नम्बर प्लेट छपाई गर्ने प्लान्ट, मेसिन, छापिसकेका लाखौं प्लेट र सम्बन्धित पूर्वाधार सबै जलेर नष्ट […] Read more











