newsare.net
काठमाडौं । अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले देशभरकअन्तर-प्रदेश सार्वजनिक यातायातको भाडा फेरि बढयो, यस्तो छ कारण
काठमाडौं । अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो । यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको […] Read more











