newsare.net
काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमासम्पत्ति शुद्धिकरणमा विकल पौडेल दम्पतीविरुद्ध मुद्धा, ६८ करोड बढीको बिगो दावी
काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ। विभागका अनुसार साविक कटुवाचौपारी ४, पर्वत स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–९ बसोबास गर्दै आएका ४३ वर्षीय विकल पौडेल तथा उनकी श्रीमती एलिना बस्नेतले गैरकानुनी रूपमा विदेशी विनिमय […] Read more











