newsare.net
काठमाडौं । प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रकमनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक, पर्यटन सुधार भएको संकेत
काठमाडौं । प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् । विदेशी र स्वदेशी गरी १४ हजार ८ सय ९९ जना पर्यटकले यस वर्ष मनास्लु आरोहण गरेका एमक्यापका […] Read more











