newsare.net
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लालपुर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गलालपुर्जा नभएका सबै नागरिकलाई हटाउने नीतिले ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्ने खतरा छ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लालपुर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरियो भने करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताएका छन् । बालेन्द्र साह(बालेन) नेतृत्वको सरकारले काठमाडौँका खोला किनारमा रहेका सुकुमवासी र अव्यवस्थित बस्तीहरुमा डोजर चलाएर अतिक्रमित संरचना भत्काइरहेको छ । यसैबीच नेकपा एमालेको महासचिव […] Read more











