newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिबाट गुणाधितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टले दिए राजीनामा, यस्तो छ कारण ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिबाट गुणाकर भट्टले राजीनामा दिएका छन् । उनले उक्त समितिबाट बिहीबार राजीनामा दिएका हुन् । ‘धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएकामध्येमा केही आवेदकसँग उहाँको नाता सम्बन्ध परेपछि स्वार्थ बाझिने र छनोट प्रक्रियामा प्रश्न उठ्ने भएपछि उहाँले राजिनामा दिनुभएको हो’ अर्थ मन्त्रालय स्रोतले भन्यो […] Read more











