newsare.net
काठमाडौं । नेपालमा विदेशी लगानीमार्फत डाटा सेन्टर स्थापना गरी ती संरचनालाई नेपाली जलविद्युतबाटनेपालमा ठुला डाटा सेन्टर स्थापना कत्तिको सहज ? फाईदाभन्दा घाटा बढी
काठमाडौं । नेपालमा विदेशी लगानीमार्फत डाटा सेन्टर स्थापना गरी ती संरचनालाई नेपाली जलविद्युतबाट सञ्चालन गर्ने विषयलाई लिएर बहस सुरु भएको छ। ‘ग्रीन कम्प्युट’ को अवधारणाअन्तर्गत नेपाललाई दक्षिण एशियाको नयाँ डिजिटल हब बनाउने प्रस्तावहरू बढ्न थालेपछि ऊर्जा, वातावरण र प्रविधि क्षेत्रका विज्ञहरूले यसका दीर्घकालीन प्रभावबारे गहन बहस गरिरहेका छन् । नेपालको जलविद्युत उत्पादन, हिमाली चिसो मौसम […] Read more











