newsare.net
काठमाडौं । राष्ट्रिय मानव अधिकारी आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा ५० जनामाथि थप अनुसन्यी हुन् मानवअधिकार आयोगले जेनजी आन्दोलन भड्काएको आशंका गरेका ५० व्यक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकारी आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा ५० जनामाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगले उनीहरूका अभिव्यक्ति, गतिविधि तथा आन्दोलनमा परेको प्रभावका आधारमा सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगे नपुगेको विषयमा सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको हो । सिफारिस सूचीमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण […] Read more











