newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट पेश गरिरहँदा कुन क्षेत्रमा सबपूर्वाधार मन्त्रालय बन्दैछ ‘सुपर मिनिस्ट्री’, बालेनका प्रिय लम्साललाई बजेटको १६ प्रतिशत हिस्सा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट पेश गरिरहँदा कुन क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गर्लान, कुन मन्त्रालयले कति बजेट प्राप्त गर्लान भन्ने चासो सबैमा थियो । किनकी अघिल्ला बजेटहरुमा प्रधानमन्त्री र प्रभावशाली मन्त्रीहरुले आफ्नो क्षेत्र र आफ्नो मन्त्रालयमा बढी बजेट विनियोजन गर्ने प्रवृत्ति थियो । जेनजी आन्दोलनको जगमा भएको नयाँ निर्वाचनबाट देशको […] Read more











