newsare.net
काठमाडौं । पश्चिम नेपालमा निर्माणाधीन तथा प्रस्तावित ठूला जलविद्युत् आयोजनाबाट उत्पादन हुने वि२० अर्बको प्रसारण लाइन निर्माण अघि बढ्यो, पीपीपी मोडेलमा ‘वेस्ट सेती ट्रान्समिसन’ स्थापना
काठमाडौं । पश्चिम नेपालमा निर्माणाधीन तथा प्रस्तावित ठूला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी .(पीपीपी) मोडेलमा ‘वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना’ अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ। करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना […] Read more











