newsare.net
काठमाडौं । नापी विभागले जग्गाधनीलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले ‘मेरोकित्ता’मेरोकित्ता मोबाइल एप सार्वजनिक, अब घरमै बसेर लिन सकिन्छ जग्गासम्बन्धी सेवा
काठमाडौं । नापी विभागले जग्गाधनीलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। अब सर्वसाधारणले जग्गासम्बन्धी विभिन्न सेवा मोबाइलमार्फत नै प्राप्त गर्न सक्ने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको उपस्थितिमा आयोजित कार्यक्रममा एप औपचारिक रूपमा सार्वजनिक गरिएको हो। नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्रणालीमा […] Read more











