newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ३४औं वर्षमा प्रवेश गरेको छ । ३४औं वर्ष प्रवेश गरेको अवसरमाधितोपत्र बोर्ड ३४औं वर्षमा प्रवेश : सेयर बजारमा गैरआवासीय नेपाली र संस्थागत लगानीकर्ता भित्र्याउने प्रतिबद्धता
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ३४औं वर्षमा प्रवेश गरेको छ । ३४औं वर्ष प्रवेश गरेको अवसरमा धितोपत्र बोर्डले सेयर बजारमा गैरआवासीय नेपाली र संस्थागत लगानीकर्ता भित्र्याउने प्रतिबद्धता व्यक्त गरेको छ । धितोपत्र बोर्डका अध्यक्ष उत्तर कुमार खत्रीले ऋण बजार, बण्ड बजार र पूर्वाधार बण्डको विकास गरी मुलुकमा दीर्घकालीन पुँजी निर्माण गर्ने तथा पेन्सन कोष […] Read more











