newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा पौने १८ खर्ब कर्जा प्रवाह गरेका छन् । केनऔद्योगिक क्षेत्रमा मात्रै पौने १८ खर्ब कर्जा प्रवाह, कुन प्रदेशमा कति ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा पौने १८ खर्ब कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अर्ध वार्षिक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको देखाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ७.९९ प्रतिशतले बढी […] Read more











